bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

तरकारी झोलामा लागु औषध सहित महिला पक्राउ

pokhariya Holi Notice

विराटनगर । हरियो तरकारी र किराना समानको झोलामा लागु औषध जोगवनी बजारवाट नेपाल भित्रियाउने क्रममा एक जना महिलालाई प्रहरी पक्राउ गरेको छ ।
इटहरी महानगर पालिकाकी सपना सिंहले झोलामा सांगसव्जी, अगरवत्ती, अगुर स्याउ भकै झोलामा अगरवत्तीका पैकेट भित्र लागु औषध भेटिएको हो । वरामद गरीएको लागु औषधहरुमा एभिल ३ सय डोजेपाम ३ सय पिस, लुपिजेसिप ३ सय पिस, नाईट्रोजाइन १ सय पिस रहेको थियो ।
नियमित चेकजांचको क्रममा शसस्त्र प्रहरी वल नेपाल ९ नं. गुल्म रानीका प्रहरी सायक निरक्षक दिपक दहाले समातेका थिए । सिंहलाई कानुनी कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय मोरंगमा बुझाईएको छ ।
त्यसैगरी जिल्ला मोरङ पथरी शनिश्चरे नगरपालिका २ स्थित हरियाली सामुदायिक वन कार्यालय अगाडीको सुनझोडा जाने ग्राभेल बाटोबाट ईलाका प्रहरी कार्यालय पथरीको प्रहरी टोलीले बिशेष सूचनाको आधारमा पथरी शनिश्चरे नगरपालिका १ सलाम चोक बस्ने बर्ष २७ को संजय धिमाललाई पक्राउ गरेको छ ।
धिमालले बोकेको कालो रंगको झोलाबाट नियन्त्रित लागु औषध लुपिजेसिक ३०, फेनरगान ३० र डाईजेपाम ३० एम्पुल समेत गरी जम्मा ९० एम्पुल बरामद गरिएको छ । निजलाई सम्मानित मोरङमा बैशाख १९ गते म्याद थप गरी थप अनुसन्धान भई रहेको छ ।

Simraungadh Holi Notice
प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.