bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

बिधेयक को बिरोध गर्दै पत्रकार ओरलिये सडकमा

बिधेयक को बिरोध गर्दै पत्रकार ओरलिये सडकमा

pokhariya Holi Notice

उषा सरदार , बिराटनगर ।।  नेपाल सरकार को प्रेस बिरोधी कानून को बिरोध गर्दै पत्रकारहरु जुलुस निकाली सडकमा ओर्लियेका छन ।जुलुस बि प्लटमा पुगि धर्नामा परिणत भएको थियो। धर्ना आधा घण्टा चलेको थियो।प्रेस युनियन , प्रेस सेन्टेर, प्रेस काउन्सिल,स्वतन्त्र पत्रकार ,संघ आबद्ध बाक्लो संख्यामा पत्रकारहरु धर्नामा उपस्थिति थिए।धर्नामा बिरोध स्वरुप पत्रकारितसङ संबंधित संचार सामग्री प्रदर्सनमा राखिएको थियो।

उक्क्त रायली महासङ देखि बि प्लट सम्म पुगेको थियो।सदन में बैशाख २६गते नेपाल सरकार ले दर्ता गराएको नेपाल मीडिया सम्बन्धी कानून सम्बन्धी कानून संसोधन र एकीकरण गर्न बनेको विधेयक प्रति नेपाल पत्रकार महासंघ ले बिरोध कार्यक्रम को श्रृंखला अंतर्गत षुक्रवार रायली गरेको हो।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer