bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

लागूऔषध सहित तीन पक्राउ

pokhariya Holi Notice

विराटनगर । प्रदेश नं. १ को झापा जिल्लाको छुट्टाछुट्टै स्थानबाट प्रहरीले मंगलवार लागूऔषध सहित तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापा जिल्ला मेचीनगर नगरपालिका वडा नं. ६ भन्सार गेटबाट प्रहरीले लागूऔषध सहित भद्रपुर नगरपालिका वडा नं. ३ को दल बहादुर लिम्बुलाई पक्राउ गरेको छ ।
लिम्बुको साथवाट लागु औषधहरु नाईट्रोजन चक्की १० एम्पुल र स्पास्मोप्रोक्सिभन ट्याब्लेट ८० चक्की सहित इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका लिम्बुलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखि थप अनुसन्धान भईरहेको छ ।
त्यसैगरी शिवसत्ताक्षी नगरपालिका वडा नं. १० बाट प्रहरीले लागूऔषध खैरो हेरोईन सहित मोरङ केराबारी गाउँपालिका वडा नं. रुबिन थापा र अरुण लिम्बुलाई पक्राउ गरेको हो । अस्थायी प्रहरी चौकी माईधारबाट खटिएको प्रहरी टोलीले अपरान्ह पूर्वबाट पश्चिम तर्फ आउ“दै गरेको को ३७ प ७९९१ नम्बरको मोटर साईकलमा चेकजा“च गर्ने क्रममा मोटर साईकलको सिटमुनी लुकाई छिपाई राखेको १ ग्राम खैरो हेरोईन बरामद गरेको हो ।
उनीहरुलाई इलाका प्रहरी कार्यालय झिलझिलेमा राखि थप अनुसन्धान भईरहेको छ प्रहरीले जनाएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer