bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

हेटौंडा-लोथर सडक पप्पु कन्स्ट्रक्सनले समय अगावै बनायो 

pokhariya Holi Notice
वीरगञ्ज//  पप्पु कन्स्ट्रक्सनले मकवानपुरको हेटौंडादेखि लोथर सडकखण्डअन्तर्गत साढे ४ किलोमीटर सडक कालोपत्रे गर्ने कार्य समयअगावै सम्पन्न गरेको छ । हेटौडा डिभिजन सडक कार्यालयका प्रमुख सुमन योगेशले पप्पुलाई १५ महीनामा सक्ने गरी सडक कालोपत्रेको ठेक्का दिइएकोमा २ महीनाअघि नै निर्माण पूरा गरेको जानकारी दिए ।
६ करोड ४२ लाख रुपैयाँको लगातमा रोड निर्माण गर्ने ठेक्का दिइएको थियो । सडक विभागले २०७४ कात्तिकमा सो ठेक्का लगाएको थियो । १५ महीनामा पूरा गर्ने सम्झौता भएकोमा समयअघि नै निर्माण कार्य पूरा गरिसकेकाले ठेकेदारलाई कार्य सम्पन्नताको प्रमाणसमेत दिइसकेको सडक कार्यालयले बताएको छ । 
प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer