Browsing Category

प्रदेश २

बाबु छोराको जीपकाे ठक्करबाट मृत्यु

सर्लाही ।।  मलङ्गवा -नवलपुर सडकखण्ड अन्तर्गत हरिपुर नगरपालिका–वडा न. ४, हरैयामा शनिबार साँझ जीपकाे ठक्करबाट बाबु छोराको मृत्यु भएको छ। सडक छेउमा भैंसी चराइरहेका बेला नवलपुरबाट…
विस्तृतमा...

सरकार दुई तिहाईको दम मा मिडियालाई नियन्त्रणको प्रयास गर्दै : के.स. चौरसिया

रौतहट ।।  नेपाली काँग्रेसका केन्द्रिय सदस्य अजय कुमार चौरसियाले सरकार दुई तिहाईको दम्भ देखाउदै मिडिया र मानव अधिकार लाई नियन्त्रण गर्ने प्रयास गरेको भन्दै आपत्ति जनाउनु भयो ।…
विस्तृतमा...

निशुल्क आँखा शिविर बहुदरमाई नगरपालिका २ बैरियामा सम्पन्न,

पर्सा ।।  पर्सा जिल्लाको बहुदरमाई नगरपालिका २ बैरियामा निशुल्क आँखा शिविर गरिएको छ । ग्रामिण भेगका बृद्ध एवं बिभिन्न युवा हरु लगायतका सहभागिता रहेको थियो । गरिब तथा असहाय हरुको…
विस्तृतमा...

यु ए इ राजदुतावास द्वारा चक्रपात भुमरी पिडित मुस्लिम समाज लाइ अफ़तारि भब्य रुपमा

प्रभु यादव, बारा ।।  यु ए इ राजदुतावास द्वारा चक्रपात भुमरी पिडित मुस्लिम समाज लाइ अफ़तारि भब्य रुपमा गराइएको छ । बारा जिल्लाको फेटा गाउपालिका वाडा न ६ पुरैनियाका भुमरी पिडित हरु…
विस्तृतमा...

स्थानियको कुटपिटबाट सैनिक जवानको मृत्यु

गणेश कुमार शर्मा, सिरहा ।।  स्थानियको कुटपिटबाट सैनिक जवानको मृत्यु भएको छ । बरियारपट्टी गाउँपालिका वडा नं. ४ सोहपुर निवासी २२ वर्र्षीय अनिस कुमार सिंह लाई स्थानियहरु कुटपिट गरी…
विस्तृतमा...

अभिभाकत्व ग्रहण गरेपनि जिम्मेवारी अनुसारको पठन पाठनको ब्यवस्था मिलाउन सकेनन

गणेश कुमार शर्मा, सिरहा ।।  प्रदेश नं. २ का मूख्यमन्त्री मो.लालबाबु राउतले गत वर्ष २०७५ वैशाखमा दलित बाल बालिकालाई अभिभाकत्व ग्रहण गरेपनि जिम्मेवारी अनुसारको पठन पाठनको ब्यवस्था…
विस्तृतमा...

स्वतन्त्र मधेश गठबन्धनका असन्तुष्ट समुह र जनतान्त्रिक तराई मुक्ति मोर्चाबीच एकीकरण

श्रीकान्त झा, जनकपुरधाम।।  स्वतन्त्र मधेश गठवन्धनका अध्यक्ष सि के राउत समुहका असन्तुष्ट व्यक्तिहरु र जनतान्त्रिक तराई मुक्ति मोर्चाबीच एकीकरण भएको छ । जनतान्त्रिक तराई मुक्ति…
विस्तृतमा...

युवासँघको २९ औ स्थापना दिवसको अवसरमा रक्तदान

प्रभु यादव, बारा ।। सेवा नै धर्म हो भन्ने मुल मान्यताका साथ मानव लाई सेवा गरि मानव जीवनमा मानवीय सेवामा सबैलाई चेतना होस भन्ने उदेश्यले रक्तदान गरिएको छ। बारामा युवासँघ नेपालको…
विस्तृतमा...

पुर्पक्षको लागि पटेल करागार चलान

प्रभु यादव ।।  बारा जिल्ला अदालतलको फैसलाले प्रसौनी गाउपालिका वडा नम्वर ६ बेलहिया हाल कलैया उपमाहनगरपालिका वडा नम्वर ३ मा बस्दै आएक नन्देश सिंह पटेल पुर्पक्षको लागि जेल चलान गरिएको…
विस्तृतमा...

ब्युटिसियन तालिमको उद्घाटन

बारा ।।  बाराको कलैयामा ब्युटिसियन तालिमको उदघाटन गरिएको छ। महिलाहरुको स्तरोउन्नति का लागि युवा तथा महिला बिकास केन्द्रको आयोजनामा तालिम सुरु गरिएको छ । संस्था का अध्यक्ष रामानन्द…
विस्तृतमा...

नियत बस फसाउन खोजिएको पेट्रोल पम्प संचालक श्रीवास्तव

1बारा ।।  पथलैया – विरगञ्ज व्यापारिक मार्ग अन्तर्गत जीतपुरसिमरा उप महानगरपालिका सडक छेउमा पर्ने जग्गा सम्बन्धमा नगर प्रशासकिय प्रमुख शिवराज सेढाई संग वडा सिमाङ्कन बारेमा बुझ्दा…
विस्तृतमा...

बारा प्रहरी द्वारा सर्व साधारण माथि अत्याचार

बारा ।।  म प्रशासन हो म जेगरेनी सबै सहि हो भन्दै बारा प्रहरी द्वारा सर्व सधारण माथि अत्याचार गरि रहेको सर्व सधारणको भनाइ रहेको छ। दोषी आथि कार्यवाही गर्ने बेला निर्दोष समातिदा पनि…
विस्तृतमा...

बारामा एन्जीव फेडेरेशनको ६ वर्ष देखि चल्दै आएको विवाद अझै सुल्झिन सकेन

बारा ।।  बारामा एन्जीव फेडेरेशनको ६ वर्ष देखि चल्दै आएको विवाद अझै सुल्झिन सकेको छैन । केहि दिन पहिला देखि नै दुइ गुटमा चल्दै आएका विवाद समाधान गर्न केन्द्रीय समितिका प्रतिनिधि…
विस्तृतमा...

माछा पोखरीको लागि राखिएको केराउ प्रहरीद्धारा छापामारी गरी बरादम

वीरगंज ।। वीरगंज महानगरपालिका वडा नं. १७ अलौंमा प्रहरीले छापामारी गरी केराउ (मटर) बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्सा, वडा प्रहरी कार्यालय श्रीपुर र…
विस्तृतमा...

सिरहामा उच्च गर्मीको कारण जनजीवन प्रभावितः बिरामीको संख्या बढ्दै

गणेश कुमार शर्मा, सिरहा ।  सिरहा जिल्लाको विभिन्न ठाउँहरुमा केही दिनदेखि बढेको गर्मी कारण जनजीवन प्रभावित बनेको छन । बिहानदेखि साँझसम्म चर्को घाम लाग्दा सिरहाको विभिन्न ठाउँहरुमा…
विस्तृतमा...

प्रशासकीय अधिकृतहरुलाई ४० देखि ५० प्रतिशत कमिशन दिई कार्यक्रम कार्यक्रम संचालन

वीरगन्ज (पर्सा),।  सुनौलो नेपाल नामक गैर सरकारी सँस्थाले लक्षित वर्गको कार्यक्रम संचालनको नाममा अहिले पर्सा जिल्लामा आतंक नै मच्चाएको छ । जिल्लाका अधिकाँश स्थानीय तहका…
विस्तृतमा...

अत्तिबिपन्न भन्दै आसेपासेलाई सेलिण्डर र चुल्ल्हा वितरण

बारा ।।  बातावरण प्रदुषण मुक्त बनाउनका लागि उठाइएको पाइलाको फल आसेपासेको हात मा परेको गाउपालिकाका एक जना वाडा अध्यक्षले आरोप लगाएका हुन् । राजपाको कार्यकर्तामुखी अध्यक्षले गैस…
विस्तृतमा...

महानगरपालिका र विद्युत प्राधिकरणको लापरवाहिले छपकैया बासी पिडित

वीरगंज ।।  वीरगंज महानगरपालिका वडा नं. २ छपकैया तुथबारी टोलवासी बिगत ४ वर्ष देखि विजुली, नाला तथा बाटोको समस्या खेप्दै आए पनि सम्बन्धित निकाय लापरवाह भएको आरोप लगाएका छन् । टोलमै…
विस्तृतमा...

दिब्य ज्योति अस्पताल बिराटनगर में संचालन

जोगबनी, न्यूज़ वर्ल्ड ।।  बिराटनगर के वार्ड के १४ में आधुनिक सेवा से सुस्सजित दिव्य ज्योति अस्पताल का संचालन शानिवार को एक कार्यक्रम के बीच किया गया ।कार्यक्रम की सुरुवात प्रमुख…
विस्तृतमा...

रौतहटको गौर जिल्ला अस्पताल आफै सिकिस्त 

रौतहट, अभिमनु कुमार पटेल ।।  जिल्लाका मुख्य ५० बेडका एक मात्र सरकारी अस्पतालको रुपमा गौर जिल्ला अस्पताल रहेको छ । रौतहटमा १८ स्थानीय तह हुदा पनि नपा् गापामा रहेको स्वास्थ चौकीहरुमा…
विस्तृतमा...