bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

स्व गिरिजा प्रसाद कोईरालाको ९ औं स्मृति दिवशको अवशरमा वीरगंजमा दुई दिने आखा शिविरको आयोजना

pokhariya Holi Notice

वीरगंज //  युग पुरुष र्पुव प्रधान मन्त्रि तथा नेपाली काग्रेंसका सभापति स्व गिरिजा प्रसाद कोईरालाको ९ औं स्मृति दिवशको अवशरमा वीरगंजमा दुई दिने आखा शिविरको आयोजना भएको छ । स्व गिरिजा प्रसाद कोईरालाको सम्झनामा जी पी कोईराला फाउण्डेशन र्पसाले वीरगंज महा नगरपालिकाको वडा नम्बर २६ र २७ सुगौली र उदयपुर घुर्मीमा आखा शिविर सम्पन्न भएको हो ।

दुई दिन चलेको शिविरमा १००० जनाको उपचार भएको चिकित्सक महेश सिंह धामीले जनाएका हुन । जसमध्ये २२५ जनालाई मोतिबिन्दुको शिकायत रहेको ,७० जनालाई निशुल्क चश्मा तथा ६०० जनालाई निशुल्क औषधी माट्रिका आई फाउण्डेशनले उपलब्ध गराएको डा धामीले बताए ।

निशुल्क शिविरमा प्रमुख अतिथि अजय कुमार द्धवेदी रहेका थिए भने विशिष्ठ अतिथि प्रदेश सांसद ओम प्रकाश र्शमा , रामरुप कुर्मी,राम नरायण कुर्मी अतिथिमा वडा नंम्बर २६ सुगौलीका वडाध्यक्ष शम्भु मिश्रा,राजपाका महामन्त्रि नेजामुदिन समानी, नेपाली काग्रेसका जिल्ला सचिव श्याम पटेल , नेपाली काग्रेस र्पसा वडा नं ३ बुथ सभापति शेख नेजामुदिन , युवा नेता खुर्रम आलम , जी,पी कोईराला फाउण्डेशन र्पसाका जिल्ला उपाध्यक्ष जयमंगल कापर , माट्रिका आखा फाउण्डेशनका मेडिकल कोअरडिनेटर डा महेश सिंह धामी, हस्पिटलकै नम्रता क्षेत्री , प्रेश युनियन र्पसाका कोषध्यक्ष इरफान अलि, नेवि संघ र्पसाका अध्यक्ष विश्वास द्धवेदी, फाउण्डेशनको सह सचिव मिंटुदेवि सिंह,कोषाध्यक्ष मनोहर साह सदस्य धिरज कुमार गुप्ता ,दिलिपराज कार्की लगायतका व्यतित्वहरुको उपस्थिति रहेको थियो ।

Simraungadh Holi Notice

फÞाउँडेसनले नेपाली कोंग्रेसमा योगदान पूर्याऊने १२ जनालाई केंद्रीय सदस्य चौरसिया तथा नेपाली काग्रेस र्पसाका सभापति अजय कुमार द्धवेदीले दोसाला ओढ़ाई सम्मान गरेका थीए । सम्मानित हुँनेमा १. होरि राउत अहिर २. गोरख महतो ३. सादिकÞ मियाँ अंसारी ४. भए राउत अहिर ५. नगीना सिंह ६. रामअयोग्य महतो ७ डा अबुल कलाम ८ केशव राउत कुर्मी ९ गुल मोहम्मद अंसारी १० रामअयोग्या मिश्र ११ हरिदेव राउत कुर्मी १२ जयराम मुखिया लगायतका व्यतिmवहरु रहेका छन । कार्यकरमको अध्यक्षता फÞाउँडेसन र्पसाका अध्यक्ष मोहम्मद सहाबुद्दिनले गरेका थीए ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.