Ultimate magazine theme for WordPress.
मंत्री जितेन्द्र सोनल
पचरौता नपा

किसानको समस्या समधानको लागि सघिय, प्रदेस र स्थानीय सरकारको सहकार्य आवश्यक

मुख्य मन्त्रि २
उषा यादव

अनिल​ पान्डेय, कलैया, बारा।

किसानहरुलाई धान बालीको लागि युरीया मल सहज उपलब्धताका लागि सघिय, प्रदेश र स्थानीय सरकारको तालमेल र सहकार्य गरी किसान को समस्या समधान गर्नु आवश्यक भएकोछ ।

सुवर्ण गाउपालिका

नेपाली जनताहरुको कृषि मुख्य अधार हो । अधिकास गरिब जन्ताहरु कृषि पेशामा अधारित भएर बाचीरहेका छन । यसमा किसानहरु लाई वाली लाई चाहिएको समयमा मल नपाउनु दु:खद कुरा हो । यस्ता कार्यले अहिले राज्य प्रती आम किसानहरु आक्रोशित भएका छन ।

सरकारले कृषिमा आमुल परिवर्तनको कुरा गर्नु र ब्यवहारमा किसान लाई मल समेत अभाव हुनुले सरकार असफल भएको आम किसानहरुको गुनासो रहेको छ । किसानहरुलाई युरिया मल उपलब्धताका लागि सघिय , प्रदेस र स्थानिय सरकार सग जोडदार माग गरेका छन् ।

Total Page Visits: 437 - Today Page Visits: 1
राम प्रवेश दास
हिर्दय नारायण दास
पारस प्रसाद साह
Comments
Loading...