Ultimate magazine theme for WordPress.
कोरेना भाइरस सुवर्ण गाउपालिका

खेत जोत्ने क्रममा ट्रेक्टर पल्टिदा एक युबकको मृत्यु

cin bigyapan
cin bigyapan

रौतहट // 

रौतहटको गढ़िमाई नगरपालिका वडा न-:४ संग्रामपुरमा रोपाई गर्नका लागी खेत जोत्ने क्रममा ट्रेक्टर पल्टिदा  परमेश्वर यादवका छोरा मनोज यादवको घटना स्थमै ज्यान गएको हो । ट्रेक्टर पल्टिदा किचिएर यादवको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

कोरेना भाइरस सुवर्ण गाउपालिका

Total Page Visits: 26 - Today Page Visits: 1
cin bigyapan
cin bigyapan
cin bigyapan
Comments
Loading...