Ultimate magazine theme for WordPress.
कोरेना भाइरस सुवर्ण गाउपालिका

गुल्मीको चन्द्रकोटमा आगालागी,एकको मृत्यु,दुई घाईते

cin bigyapan
cin bigyapan

कोरेना भाइरस सुवर्ण गाउपालिका

गुल्मीको चन्द्रकोट गाउँपालिका ४ शान्तिपुरको बसपार्कमा रहेको किराना पसलमा सोमबार दिउँसो आगालागी हुँदा जलेर एक जनाको मृत्यु भएको छ ।
बसपार्कमा रहेको खनाल स्र्टोसमा आगालागि हुँदा पसल संचालक पूर्ण बहादुर खनालको छोरा १५ वर्षिय समिर खनालको मृत्यु भएको छ । आगालागीमा परेर एकै परिवारका दुई जना घाईते भएको चन्द्रकोट प्रहरी चौकीका ईन्चार्ज रामप्रसाद धबलले बताए ।
आगालागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । आगालागीले पसलको सबै सामग्री जलेर नष्ट भएको छ ।
घरबाटै डिजल,पेट्रलसमेत बिक्रि गर्दै आएकाले तत्काल आगो नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ

Total Page Visits: 137 - Today Page Visits: 3
cin bigyapan
cin bigyapan
cin bigyapan
Comments
Loading...