Ultimate magazine theme for WordPress.
कोरेना भाइरस सुवर्ण गाउपालिका

चाइना र भारतको दादागिरी विरुद्ध आगो बाल्ने रौनियारको चेतावनी

cin bigyapan

कलैया, बारा।

नेपाल् विद्यार्थी सघ बारा जिल्ला कार्यसमितिले आज भारतले नेपालको सिमा मिचेर चाइना को मान सरोबर सम्म जोडने बाटो बनाएको तथा चाइना ले सगरमाथामा मौसम देखाउने जस्ता कार्य गर्ने दुस्साहसको बिरोधमा आज गो बैक चाइना गो बैक भारत को प्ले कार्ड सहित को पर्दर्शन कलैयामा भएको छ।

कोरेना भाइरस सुवर्ण गाउपालिका

उक्त पर्दर्शन को नेतृत्व नेबिसघका निबर्तमान सह महामन्त्री राजेश रौनियार ले गरेका थिए। नेपाली भुमी फिर्ता गर, चाइना र भारत को दादागिरी बन्द गर, लम्पसार वादी सरकार मुर्दाबाद जस्ता प्ले कार्डमा लेखिएका नाराहरु लगाइएको थियो। पर्दर्शन पछि आयोजित संक्षिप्त्त कोण सभा कार्यक्रमको सन्चालन विद्यार्थी नेता बिनय राज शर्मा , अध्यक्ष नेबिसघ बाराका जिल्ला अध्यक्ष राकेश पान्डेको तथा व्क्ताहरु अफ्तर हुशेन, हरिओम साह प्रबिण पटेल लगायतकाले बोलेका थिए।

चाइना र भारत को दादागिरी रहुन्जेल सम्म हाम्रो आन्दोलन जारी रहने कुरा निबर्तमान सह महामन्त्री राजेश रौनियार ले बताए। लिपुलेक लिपियाधुरा र चाइनाले द्वारा सगरमाथामा मौसम सम्बन्धि यंत्र राखेको जस्ता प्रक्रिया न सचिएको खण्डमा रौनियारले आगो बाल्ने समेतको चेतावनी दिएका छन् ।

Bigyapan  Image Cinnepal
यो पनि हेर्नुहोस
Bigyapan  Image Cinnepal

Leave A Reply

Your email address will not be published.