Ultimate magazine theme for WordPress.
कोरेना भाइरस सुवर्ण गाउपालिका

पर्साकाे पाेखरिया नगरपालिकामा दलित बालबालिकालाइ शैक्षिक सामाग्री सहयाेग

cin bigyapan
cin bigyapan

 

पाेखरिया : पर्साकाे पाेखरिया नगरपालिकामा रहेकाे दलित बालबालिकाहरूलाइ बिहीबार एक कार्यक्रमका बिच शैक्षिक सामाग्री वितरण गरिएकाे छ ।
राष्ट्रपती चुरे तराइ मधेश संरक्षणा विकास समितीद्वारा पाेखरिया नगरपालिका वडा नं १ मा रहेका ७० जना दलित बालबालिकालाइ ३०० थान कापी र कलम बाँडिएकाे हाे ।
कोरेना भाइरस सुवर्ण गाउपालिका
नेकपाका नगरकमिटीका सचिव पन्नालाल पटेलकाे अध्यक्षतामा भएकाे कार्यक्रममा प्रदेशसभा सदस्य रामबाबु बैठाकाे प्रमुख आतिथ्य रहेकाे थियाे । कार्यक्रममा संतोष गिरी , कौशल किसोर साह , नवल कुमार राउत लगायतकाहरुको सहभागीता रहेको थियो ।
लकडाउनका कारण आर्थिक अवस्था जर्जर भएका बेला बालबालिकाकाे पठनपाठनमा समस्या नहाेस् भन्दै शैक्षिक सामाग्री बाँडिएकाे जनाइएकाे छ । 
Total Page Visits: 89 - Today Page Visits: 4
cin bigyapan
cin bigyapan
cin bigyapan
Comments
Loading...