Ultimate magazine theme for WordPress.
NMC College Corona Add

पर्सा को पोखरिया मा श्रद्धाञ्जली सभा सम्पन

cin bigyapan
cin bigyapan

सैलेस गुप्ता १७ असोज पोखरिया
ने० क० पा० पोखरिया नगरपालीका नगर कमिटी को सचिव पानालाल पटेलको बुवा स्व – श्री रामअयोध्या राउत कुर्मी को ७० बर्षको उमेर मा देहान्त भएको थियो । उहा को १३ औ दिन को अवसरमा आज श्रद्धाञ्जली अर्पण कार्याक्रम सम्पन भएको छ । सो श्रद्धाञ्जली कार्याक्रम मा नगर कमिटि सचिव पानालाल पटेल को अध्यक्षतामा सम्पन भएको छ ।कार्यक्रममा प्रदेश नम्बर २ ने क पा कमिटिको सदस्य रामबाबु बैठा , सँबिधान सभा सान्सद प्रदुमन प्रसाद चौहान , सँबिधान सभा सदस्य रामेवर प्रसाद रौनियार ,जगरनाथपुर गाउपालीका को मेयर जालिम मिया लगा

 

कोरेना भाइरस सुवर्ण गाउपालिका

एत का सहभागीता रहेको थियो ।

Total Page Visits: 140 - Today Page Visits: 1
cin bigyapan
cin bigyapan
cin bigyapan
Comments
Loading...