Ultimate magazine theme for WordPress.
कोरेना भाइरस सुवर्ण गाउपालिका

बर्षाका कारणले बर्सेनि सदरमुकाम नजिक रहेको सबगढ़ा लचका डुबानमा

बिकाश पाण्डे // साउन ७ गते // रौतहट //

cin bigyapan
cin bigyapan


लगातार भैरहेको बर्षा संगै रौतहटको सदरमुकाम गौर भन्दा करिब ३ किलोमिटर परै सबगढ़ा लच्कमा करिब ४ फिट पानि बगिरहेको छ । गए राति वर्ष बन्द भएपछि पनि वरिपरी का नदि लालबकैया झान्जनदीबाट ओवरफ्लोव भएको पानि साथै चौरमा जम्मा भएका पानिको दबाब लचका मा बर्सेनि पर्नेगरेको छ । गौर चपुर सडकखण्डमा पर्ने सबगढ़ा लाचाकामा ठुलो गाडी जसोतसो पास भएपनि सानो गाडी लैजानसक्ने कुनै अव्वास्था छैन । हरेकवर्ष वर्षायाममा लचकानजिक पानीको तिब्र बहाव भएपनि उक्त स्थानमा पूलको निर्माण गर्नुपर्ने कुनै जनप्रतिनिधिले पहल नगरेको स्थानीयहरुले गुनासो गर्दै आएका छन् । उक्त स्थानमा हिजो दिनभरी संयुक्तरुप खटिएको सुरझाटोलिले डोरीको सहयताले मानिश्हरुलाई ओहोरदोहोर गर्ने,गराइएको इन्द्रबक्सगण पुरेन्वाका प्रमुख नेपलिसेनाका कर्नेल सम्त्ध्वज़ खाँडलले बताए हुन ।

कोरेना भाइरस सुवर्ण गाउपालिका
Total Page Visits: 43 - Today Page Visits: 1
cin bigyapan
cin bigyapan
cin bigyapan
Comments
Loading...