Ultimate magazine theme for WordPress.
NMC College Corona Add

बिराटनगर १५ मा क्लब द्वारा किताब र खेलकुद सामग्री बितरन

cin bigyapan
cin bigyapan

बिराटनगर / कोरोना महामारी संगसंगै बाल बालिकाहरुको पढाई प्रभावित भएपछी सुनौलो अवशर युवा क्लबले २ सय बाल बालिकाहरुलाई पढ्न र मा खेलकुदमा सहुलियत को निम्ती किताब तथा स्टेसनरी खेलकुद सामग्री बितरण गरेका छन ।

कोरेना भाइरस सुवर्ण गाउपालिका

अहिले घर घरै बस्नु परिरहेका बच्चाहरुको निम्ती घरमै सुरक्षित साथ खेल्न र बाकि समय पढाईमा लगाउन हौसला पुगोस भनि बिराटनगर १५ मा क्लबको तर्फ़ बाट कपि, किताब, सामान्य ज्ञान, कलम, पेन्सिल, ईलेजर, स्केल, लुडो, चेस, फ़ुट्बल लगायतका सामग्रीहरु रहेको थियो । दुईसय बालबालिकाहरु मध्ये केहिलाई क्लबमै र अरुलाई घर घरमा उक्त सामानहरु पुर्याएको क्लब का सचिव संजोग भगतले बताए ।

Total Page Visits: 33 - Today Page Visits: 3
cin bigyapan
cin bigyapan
cin bigyapan
Comments
Loading...