Ultimate magazine theme for WordPress.
कोरेना भाइरस सुवर्ण गाउपालिका

रौतहटमा टिपरको बिगबिगी

बिकास पाण्डे ।। रौटहट ।।

cin bigyapan

लकडाउन कडा पारेको अवस्थामा बिकास निमार्णको काम भन्दै रौतहटमा टिफर आतक भएपछि स्थानियले बिरोध गरेका छन । रौतहटको चन्द्रपुरहुदै दर्जनौ टिफरहरु संचालनमा छन । चन्द्रपुर बजारमा केही व्यपारीहरुले टिफर आतक भएको ले रोकेका थिए ।बिहीवार साझ मात्रै ५० भन्दा बढी टिफर एकसाथ जिल्लाको दक्षिण तर्फ गएका छन । लकडाउन लाइ कडा पार्न भन्दै औषधी पसल, दमकल र एम्बुलेन्स मात्रै संचालन गर्न दिने जिल्ला प्रशासन कार्यालयले सुचना जारी गरेको भएपनि दर्जनौ टिफर चल्दा स्थानिय प्रशासनले रोकेको छैन । चन्द्रपुर तथा जंगलसैया क्षेत्र बाट दैनिक दर्जनौ टिफर चलेका छन । रातिको समयमा दर्जनौ टिफर चलेपछि स्थानिय बासि आतंकीत भएका छन ।दिउसो लकडाउन पुर्ण रुपमा पालना गरेको देखिएपनि साझ पर्ना साथ सडकमा टिफर आतंक देखिएको छ । बिकास निमार्णको लागी भन्दै व्यवसायीहरुले गिटी , ढुगा स्टोक गर्ने गरेको स्थानियको गुनासो छ ।कोरानोका जोखिम बढेको बेला स्थानिय प्रशासनले दर्जनौ टिफर चल्न दिनु दुखद भएको कतिपयको भनाइ छ । टिफर तत्काल रोकिनु पर्ने स्थानियले माग गरेका छन । तटबन्ध लगाएका अत्यावस्यक निमार्णका कामहरु स्टोक गरीएको हजारौ घनमिटर गिटी ढुगा बाट गर्न सकिने यो अवस्थामा नदी दोहन गर्न नहुने समेत नागरीक अगुवाहरुको सुझाव रहेको छ । चन्द्रपुर ६ का सामाजीक अभियान्ता अजय साहले प्रश्न गरेका छन स् सर्बदलिये निर्णय उलंघन गर्दै राति को समय मा धमाधम टिफर चलाएको देखियो।

Bigyapan  Image Cinnepal
यो पनि हेर्नुहोस
Bigyapan  Image Cinnepal

Leave A Reply

Your email address will not be published.