bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

लोफरको पहिलो श्रृंखला आज रिलिज हुँदै

pokhariya Holi Notice

वीरगञ्ज – वीरगञ्जकै पहिलो वेबसिरिज निर्माण भएको छ । सागा मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको वेब सिरिज “लोफर”को ट्रेलर शुक्रबार क्यान ईन्फोटेक २०२० मा रिलिज गरियो । वीरगञ्जका स्थानिय कलाकारहरुको मुख्य भुमिका रहेको वेब सिरिज “लोफर”को पहिलो भाग शनिबार साँझ ७ बजे रिलिज गरिँदैछ । सागा मोसन पिक्चर्सको आधिकारीक

युट्युब च्यानलबाट रिलिज हुन लागेको वेब सिरिज “लोफर”को नयाँ श्रृंखला महिनामा एक चोटि रिलिज गर्ने जनाइएको छ । हाँस्य, एक्सन, रोमान्स वेब सिरिजमा समेटिने छ । सागर श्रेष्ठले निर्देशन गरेको वेब सिरिजको पट कथा गौरव क्षेत्रीले लेखेका हुन् । सिरिजमा अरमान सहनी, प्रशान्त तिवारी, रोशना श्रेष्ठ, जुली पटेल, कृतिका ढुंगाना, अस्मिता नकर्मी, प्रियांशु ब्याहुत, विशाल वर्मा, प्रभात गुप्ता, स्वस्तिका मोहोन्ती, ईमाली गुप्ता लगायतकाको अभिनय रहेको छ ।

शुक्रबार क्यान ईन्फोटेक २०२० को मञ्चबाट सार्वजनिक गरिएको ट्रेलर सार्वजनिक गर्दै पट कथा लेखक क्षेत्रीले वेब सिरिज निर्माणमा सहयोग गर्ने सबै प्रति आभार व्यक्त गरेका थिए । साथै वीरगञ्जको परिवेशका लागि बिल्कुलै नयाँ प्रयास भएकोले सबैलाई सहयोग गर्नका लागि उनले अपिल समेत गरे ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer