Ultimate magazine theme for WordPress.
NMC College Corona Add

वीरगंजमा पिसिआर मेसिन खरिद गर्नका लागि नबिल बैंक ले गर्यो ३ तीन लाख रकमको सहयोग ।

cin bigyapan
cin bigyapan

वीरगंज जेठ ३० गते शुक्रबार

कोरोना भाइरस न्यूनिकरणका लागि वीरगंज महानगरपालिकाले ठुलो क्षमता भएको कोरोना जाँच गर्ने पिसिआर मेसिन र भिटिएम किट खरिद गर्न को लागि । वीरगन्ज महानगरपालिकाले स्थापना गरेको कोरोना विपद् कोष मा आज नबिल बैक बिरगंज ले ३ तीन लाख रकम को चेक नबिल बैंक प्रदेश नम्बर २ का क्षेत्रीय प्रबन्धक कृष्ण थाप तथा वीरगन्ज पर्सा शाखा का शाखाका प्रबन्धक नितिन नन्दवाना को तर्फबाट नबिल बैंक ले समाजिक उतर दाईत्व निर्वाह गर्दै कोबिड – १९ कोषलाई नगर प्रमुख बिजय कुमार सरावगी लाई माहानगर को कार्यालय मा गई ३लाख रुपैयाँ को चेक हस्तान्तरण गरेको छ ।

कोरेना भाइरस सुवर्ण गाउपालिका

Total Page Visits: 384 - Today Page Visits: 1
cin bigyapan
cin bigyapan
cin bigyapan
Comments
Loading...