bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

इन्जिनियरिङ कन्सल्टेन्सी एसोसिएसन प्रदेश नम्बर २ को अध्यक्षमा : अरगरिया

pokhariya Holi Notice

इन्जिनियरिङ कन्सल्टेन्सी एसोसिएसन प्रदेश नम्बर २ को अध्यक्षमा ई. हेमशकर अरगरिया निर्वा्चित भएका छन । जनकपुरमा प्रदेश २ का इन्जिनियरिङ कन्सल्टेन्सी सचालक इन्जिनियरहरुको प्रथम अधिबेशनबाट अरगरियाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेका छन । एसोसिएसनको उपाध्यक्षमा ई. सहदेव मुखिया, महासचिवमा ई. शत्रुधन साह , सचिवमा ई. बिरेन्द्र कुमार यादव कोषाध्यक्षमा ई.राजेश कुमार महतो र सह कोषाध्यक्षमा ई. सन्तोषकुमार साह निर्वा्चित भएको छ ।

एसोसिएसनको सदस्यहरुमा सविता यादव, रोशन यादव, देवनारायण मण्डल , सजिव दत्त , दिलिप यादव सर्वसम्मत रुपमा निर्वा्चित भएको नव निर्वा्चित महासचिव शत्रुधन साहले जानकारी दिएका छन । यसअघि प्रदेश २ का सासद रामाशिष यादवको प्रमुख आतिथ्यमा इन्जिनियरिङ कन्सल्टेन्सी एसोसिएसनको प्रथम अशिवेशनको उदघाट्न गरिएको थियो ।

अधिबेशनको उदघाट्न सत्रमा नगराईन नगरपालिकाका मेयर परमेश्वर यादव, मिथिला नगरपालिकाको उपप्रमुख तारादेवी लामा बस्नेत र जनकपुरधाम उपमहानगरपालिकाका वरिष्ठ इन्जिनियर बिरेन्द्र यादवलगायतले शुभकामना मनतव्य राखेका थिए ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer