bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

एक दिने होमियोप्याथी निशुल्क स्वास्थ्य शिविर सम्पन्न

pokhariya Holi Notice

वीरगञ्ज, पर्सा ।

पर्सा को पटेर्वा सुगौली गाउँपालिका वडा नं २ गादी रंगपुर टाँडीको वडा कार्यालयको परिसरमा एक दिने होमियोपैथी निःशूल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । जस्मा पर्साको पटेर्वा सुगौली गाँउपालिका, सखुवा प्रसौनी गाउपालिकाको विभिन्न गाउँहरू लगायतका गाउलेहरुको चेकजाँच गरिएको थियो ।

उक्त शिविर मा गेठिया,दर्द, टोनसिल,बावसिर लगायतका बिभिन्न रोगहरू को होमियोप्याथी औषधि निशुल्क वितरण गरिएको थिए। शिविर मा ३८० जना को स्वास्थ्य परीक्षण तथा निशुल्क औषधी बितरण गरिएको थियो । त्यस्ेगरि हिजो पर्सागढि नगरपालिका वडा नं. ७ फुलवरीया टोलमा २३० जनाको निःशूल्क स्वास्थय परिक्षण गरि औषधि समेत वितरण गएिको थियो ।

रोगिहरूको उपचार गर्न इण्डिया को पंजाब बाट आएका डाक्टर अब्दुल्लाह, मीर अब्द्ल हफिज, रहमतुल्ला, रजा हुसैन, अब्दुल आलिम, शिवजानम, धर्मेन्द्र, राम शंकर, महमुद अहमद, अमानुल्लाह, जमिल अखतर र इसराफिल अहमद, शक्ति महतो लगायत स्थानीयको सहभागिता रहेको थियो । शिविर को आयोजना अहमदिया मुस्लिम जमातले गरेका थियों।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer