bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

कपिलवस्तुको विजयनगरको सिमानामा बिओपी क्याम्प राखिँदै

pokhariya Holi Notice

कपिलवस्तु ,६ भदौ -विजयनगर
कपिलवस्तुको विजयनगर गाउँपालिकामा पर्ने नेपाल–भारत सिमानामा बर्डर आउट पोष्ट (बिओपी) क्याम्प राखिने भएको छ । सुदुर पश्चिममा पर्ने अति विकटक्षेत्र वडा नंं. १ मधनगराको सिमानामा बिओपी राख्न लागेको गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले बताउनुभएको छ ।
नेपाल सरकारको अवधारण अनुसार उत्तर दाङ सिमानासम्म नजिक कुनै पनि बिओपी नरहेको र खुल्ला सिमाना रहेकोले सुरक्षा निगरानी बढाउन बिओपी क्याम्प राख्न लागेको थापाले बताउनुभयो ।
जिल्ला सशस्त्र प्रमुख एस.पी.धुव्र कार्की, जनप्रतिनिधि लगायत टोलीले शनिवार स्थलगत अनुगमन गरेको छ । दुई महिनाभित्र सम्पूर्ण संरचना तयार गरी बिओपी अस्थाई रुपमा स्थापना गरिने प्रमुख कार्कीले प्रतिबद्धता जनाउनुभएको छ ।
उक्त बिओपीको सम्पूर्ण संरचना तयार गर्नको लागि गाउँपालिकाले सक्दो सहयोग गर्ने बताईएको छ ।

Simraungadh Holi Notice
प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.