bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

चाइना फाउन्डेसन चाइनाको सहयोग र राष्ट्रिय अपांग पुन:र्स्थापना समाज अनाम नगर काठमाडौद्धारा रुरु क्षेत्र गा.पा गुल्मीका विद्यालयमा नि:शुल्क झोला बितरण

pokhariya Holi Notice


कार्तिक ३० गुल्मी : चाइना फाउन्डेसन चाइनाको सहयोगमा रुरु क्षेत्र गाउँपालिका गुल्मीका २४ वटा विद्यालयका कक्षा ५ सम्मका बिद्यार्थीहरुलाई राष्ट्रिय अपांग पुन:र्स्थापना समाज अनाम नगर काठमाडौले नि:शुल्क झोला बितरण गरेको छ ।
विद्यार्थीहरुलाई प्रधान गरिएको झोलामा ३ वटा नेपाली र ३ वटा अङ्ग्रेजी अक्षर लेख्न मिल्ने कापी ,५ वटा पेन्सिल ,कलर बक्स, ज्यामिती बक्स लगाएतका शैक्षिक सामाग्रीहरु रहेका छन । छात्र र छात्राहरुलाई भिन्नभिन्न कलरका झोला बितरण गरिएको हो जसमा छात्राहरुका लागि रातो र छात्रहरुका लागि निलो कलरको झोला बितरण गरिएको छ ।
झोलामा चाइना फाउन्डेसनको लोगो टासिएको छ भने चाईनिज बिद्यार्थीबाट सहयोग भन्ने कुराको पनि उल्लेख गरिएको छ । बिधालयमा अध्ययन गर्ने बिद्यार्थीहरुको लागि यो सानो सहयोग मात्र भएता पनि यसले बिद्यार्थीहरुको पढ्ने बानी र बिधालयमा नियमित हुने बानीको बिकासमा सहयोग गर्ने बिस्वास सोही फाउन्डेसनका प्रतिनिधि सुरेश प्याकुरेलले बताउनुभयो । देशका ५० भन्दा बढी जिल्लामा झोला बितरण गरिसकिएको र गुल्मी जिल्लामा भने रुरु क्षेत्र गाउपालिकाबाट मात्र यसको माग गरिएकोले अरु गाउँपालिकामा बितरण नगरिएको उहाको भनाई रहेको छ भने विद्यालयको शैक्षिक स्तर वृद्धि गर्न फाउन्डेसनले आगामी दिनमा अझै सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer