bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

चिरञ्जीवी मरासिनीको गजल जिन्दगी

pokhariya Holi Notice


यो जिन्दगी पनि के जिन्दगी रहेछ
समय सकिएको एउटा औषधि रहेछ।

जति बिर्सन खोज्यो उति दुखिरहने
यो मित्रता यो प्रेम कस्तो दुश्मनी रहेछ।

पैतालाहरु बाहिर राखेर भित्र छिर्नु पर्ने
डरलाग्दो महल रहेछ दया त झुपडी रहेछ।

जीवनभर एउटै कुराले पीडा दिइरह्यो
सबैको लागि एउटै सुख-सम्पत्ति रहेछ।

कहिले हृदयमा कहिले आँखामा खेलिरहने
सबैभन्दा राम्रो त रंगीचंगी पुतली रहेछ।।

चिरञ्जीवी मरासिनी रेसुङ्गा
नगरपालिका वाड न. ६ ठूलाचेक्मि गुल्मी ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer