bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

चीनबाट नेपाली विद्यार्थीलाई सुरक्षित साथ स्वदेश फर्काउन संघको माग

pokhariya Holi Notice

सिरहा । नेपाल विद्यार्थी संघ सिटिइभिटी धनुषाले खतरनाथ कोरोना भाइरस प्रभावित चीनबाट नेपाली विद्यार्थीलाई स्वदेश फर्काउन सरकारसँग माग गरेको छ ।

नेपाल विद्यार्थी संघ सिटिइभिटी धनुषाका अध्यक्ष अशोक यादबले विज्ञप्ती जारी गरेर नेपाली विद्यार्थीलाई चीनबाट सुरक्षित साथ नेपाल फर्काउन र जिवनरक्षा गरी आफ्नो नागरिक प्रतिको दायित्व निर्वाह गर्न सरकारसँग माग गरेको हो । नेपाली विद्यार्थीलाई फर्काउन सरकारले तत्कालै आवश्यक कदम चाल्न विज्ञप्तीमा भनिएको छ ।

‘चीनमा रहेका विद्यार्थीहरु नेपाल आउन चाहिरहेको बताइ रहँदा समेत सरकारले ढिलासुस्ती गर्नु अत्यन्तै दुःखद छ’, संघको विज्ञप्तीमा भनिएको छ, ‘भाइरस प्रभावित क्षेत्रबाट नेपाली विद्यार्थीहरुको खोजी र पहिचान गरी आवश्यक सहयोग र प्रबन्ध गरी छिटो नेपाल फर्काउन जोडदार माग गर्दछु ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer