विराटनगर, संवाददाता
प्रदेश नम्वर १ को राजधानी विराटनगर लक डाउन हुने भएको छ चैत ११ गते बाट विराटनगरलाई लक डाउन गरिने भएको छ ।
माहानगरपालिकाले भोलीदेखि महानगरभित्र लक डाउन गर्ने निर्णय गरेको महानगरपालिकाका मेयर भिम पराजुलिले बताए ।
सोमबार दिउँसो बसेको सर्वपक्षीय छलफलले माहानगरपालिका लक डाउन गर्ने निर्णय गरेकोमेयर भिम पराजुलिले बताए ।
माहानगरपालिकाले भोलीदेखि महानगरभित्र लक डाउन गर्ने निर्णय गरेको हो ।
भविश्यमा माहामारीको अवस्था नआवस् भनेर लक डाउन गर्ने निर्णय गरेको जानकारी मेयर पराजुलिलेदिए ।
उनले माहानगरपालिकाभित्र अत्यावश्यक सेवा बाहेक अन्य सबै बन्द गर्ने निर्णय गरेको बताउनु भयो । माहानगरपालिकाको निर्णयलाई कार्यान्वयन गरेर सहयोग पु¥याउन उहाँले सबैलाई आग्रह पनि गर्नुभयो ।