bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

जहदा ४ मा सम्पन्न वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिताको उपाधी जहदा १ लाई

जहदा ४ मा सम्पन्न वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिताको उपाधी जहदा १ लाई

pokhariya Holi Notice

उषा सरदार,बिराटनगर
जहदा गाउँपालिका ४ मा सम्पन्न भएको वडा अध्यक्ष कप नक आउट क्रिकेट प्रतियोगिताको फाइनल जहदा १ ले जितेको छ। जहदा ४ मा सम्पन्न खेलमा ब्लु स्टार क्रिकेट क्लब बिराटनगरलाई २२ रनले पराजित गर्दै जहदा १ ले फाईनल जितेको हो।जहदा वडा नम्बर ४ रामचौकको फिल्डमा भएको उक्त फाइनल खेलमा जहदा १ ले पहिलो टस जितेर ब्याटिङ्ग गर्दा कुल १ सय ६३ रनको बनाएको भियो। त्यसको जवाफमा ब्याटिङ गरेको ब्लु स्टार क्लब बिराटनगरले १ सय ४१ रनमा अल आउट भएको थियो। २२ रनले पराजित गर्दै फाइनल जितेको जहदा १ ले नगद रु.५१ हजार पुरस्कर सहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यसै गरि ब्लु स्टारले दोस्रो पुरस्कारको रुपमा नगद रु. २१ हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उक्त कार्यक्रममा प्रमुख अतिथी सांसद शिव कुमार मण्डल ,बिशिस्ट अतिथी जहदा गाउँपालिका अध्यक्ष कैलाश प्रसाद मण्डल ,अतिथी वडा नम्बर ४ अध्यक्ष जयनाथ गिरि,७ नम्बर वडा अध्यक्ष भगवान बेश्रा,लगायतले पुरस्कार प्रदान गरेको थियो।म्यान अफ दि सिरिज बबि कुमार भएको छ। लक्ष्मिनिया युवा क्लबको आयोजना र जहदा गाउँपालिका वडा नम्बर ४ को सहयोगमा भएको उक्त प्रतियोगिता मा जम्मा १६ वटा टिमले सहभागी जनाएको थियो।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer