bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

पुर्नस्थापना केन्द्रहरु द्वारा संचालित अभियान चौथो दिन पनि जारी

pokhariya Holi Notice

वीरगञ्ज : पर्सा जिल्लामा रहेका पुर्नस्थापना केन्द्रहरुको सक्रियतामा निशुल्क भोजन शिविर लगातार चौथो दिन पनि संचालित ।

वीरगञ्जस्थित बसपार्कमा अलपत्र परेकाहरुका लागि भोजन शिविर सुरु गरेको पुर्नस्थापना केन्द्रहरुको महासंघ रिकभरिङ नेपालका प्रदेश प्रमुख तथा पुर्नस्थापना केन्द्र राईजिङ नेपालका प्रमुख मन्टु गिरिले जनाएका छन् ।

लकडाउनका कारण घर जान नपाएका करिब ८० जनाका लागि लकडाउन अवधी सम्म भोजनको व्यवस्थापन गरिने गिरिले बताए ।

यस क्षेत्रका आस्था नेपाल, निता फाउन्डेसन,बिस्वास,मुक्ति ब्लक बि र माया नेपाल लगायतका पुनर्स्थापना केन्द्रहरूकाे सक्रिय सहभागीता र सहयोगमा निशुल्क भाेजन शिविर सञ्चालन भएकाे हाे ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer