bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

पोखरिया अस्पतालबाट १० जना कोरोनालाई पराजित गरी डिस्चार्ज – उपमेयर सलमा खातुनले गरे बिदाई

pokhariya Holi Notice

पर्सा,११ भदौं – पर्साको पोखरिया नगरपालिका स्थित पोखरीया अस्पतालको आइसुलेसन सेण्टरमा वस्दै आए १० जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । कोरोना जितेकाहरुलाई पोखरीया नगरपालिकाका उपमेयर सलमा खातुनले अस्पतालबाट बिदाई गरेकी छिन् । कोरोनालाई पराजित गर्नेहरुमा २ जना स्वास्थ्यकर्मी,१ जना पत्रकार,२ जना बैंक स्टाफ, १ जना पोखरिया नपा वडा नं. ४ का वडा सदस्य र १ जना महिला गरी १० जना रहेको पोखरीया अस्पतालले जनाएको छ ।

Simraungadh Holi Notice

हाल अस्पतालको आइसुलेशन सेण्टरमा ७ जना संक्रमितहरुको उपचार भइरहेको पोखरिया अस्पतालले जनाएको छ । डिस्चार्ज हुनेहरुलाई नगरपालिकाका उपमेयर खातुनले फुल तथा कोरोनाको पिसिआर रिपोट प्रदान गरी बिदाई गरेकी छिन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.