bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

फुटसल गाेल कप-२०१९ ले खेलाडी उत्पादनमा मद्दत पुग्ने :- संसद प्रतिमा श्रेष्ठ

pokhariya Holi Notice

भक्तपुर,

ध्भ ऋबल ९हामी सक्छौं ० भन्ने मुल नाराका साथ युवाका साथ साथ आवाज नेपालको आयोजना, सुर्यविनायक र चाँगुनारायण नगरपालिका सहयोगमा र विभिन्न ग‌ैरसरकारी संघ संस्थाहरु र व्यापारी केन्द्रहरुको सहकार्यमा दोस्रो भक्तपुर जिल्ला व्यापी यु(१६ अन्तरविद्यालय फुटसल गोल कप(२०१९ को उद्घाटन रेफ्रिलाई बल हस्तान्तरण गरि प्रदेश सभा सदस्य प्रतिमा श्रेष्ठले गर्नु भएको थियो ।

शुभकामना मन्तव्य राख्ने क्रममा प्रमुख अतिथि श्रेष्ठले यस किसिमको प्रतियोगिताले प्रदेशमा नयाँ र क्षमतावान खेलाडीहरु उत्पादन गर्न मद्दत पुग्ने र समाजमा रहेको असमानता र विभेद हटाउन पनि महिलाहरुको पनि फुटसल गर्नु पर्ने जसले गर्दा समाजमा समानता कायमा मद्दत पुग्ने र हामी सक्छौं भन्ने अभियानको सार्थकता रहने विश्वास व्यक्त गर्नु भएको थियो ।

Simraungadh Holi Notice

कार्यक्रममा स्वागत एंव कार्यक्रमको उद्देश माथी प्रकाश पार्दै संस्थाका संस्थापक दिपेश बिसुङ्केले फुटसल प्रतियोगिता कार्यक्रममा भक्तपुर जिल्लाका २८ वटा विद्यालयहरुको सहभागिता रहने छ भने प्रतियोगिता बाट सङ्कलन रकम बाट बालबालिका र युवाहरुको क्षेत्रमा भई गरेका विकृति र विसङ्गतीहरुको विरुद्धमा लड्न हामी सक्छौं भन्ने अभियान सञ्चालन गर्न प्रतियोगिता आयोजना गरिएको बताउनु भएको थियो ।

भने कार्यक्रममा अतिथिको रुपमा खेलप्रेमी रामगोपाल चौगुठी, क्रेटिभ ईन्जिनेरिङ्ग ऋयलकगतिबलअथ का व्यवस्थापन प्रबन्धक सुरेश अच्छामी, ध्बखभ न्चयगउ का अध्यक्ष नरेश रन्जित, गोर्खा ईको प्यानलका प्रतिनिधि र सहभागी विद्यालयका प्रमुख एंवम प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रम संचालन संस्थाका सचिव श्रीकृष्ण थापाले गर्नु भएको थियो भने सभाध्यक्ष संस्थाका अध्यक्ष राजेश घिमिरेले गर्नु भएको थियो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.