bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

बस दुर्घटना हुँदा ६ जना घाईते

pokhariya Holi Notice

जनकपुर-जटही सड़क खण्ड अन्तर्गत शुभम ईटा उद्योग नजिकै बस दुर्घटना हुँदा ६ जना घाईते भएका छन् । घाईतेमध्ये जनकपुर १ का अन्दाजी ३० वर्षीय संजय पूरीको अवस्था गम्भीर रहेको छ । त्यस्तै जनकपुर १८ की २५ वर्षीया अरमाना खातूनको हातको एउटा औँला पूर्ण रूपले काटिएको छ भन्ने महोत्तरीका अंदाजी २० वर्षीय कृष्णकुमार यादव, धनुषा नगराइनका २७ वर्षीय पपू कर्ण सामान्य घाइते भएको छ । घाइतेहरुको उपचार जनकपुर अञ्चल अस्पतालमा हुँदै छ । घाइते मध्ये पूरीको अवस्था गंभीर रहेको अस्पताल स्रोतले जानकारी दिएको छ । जनकपुर देखि जटहि जांदै गरेको ना. ७ ख. ७९७८ उक्त बस अनियन्त्रित भएर दुघर्टना भएको धनुषा ट्राफिक प्रहरीले जनाएको छ ।

बसमा २० यात्रु सवार रहेको र हाल चालक प्रहरी नियन्त्रणमा रहेको ट्राफिकले बताएको छ। बस धनुषाको नगराईन नगरपालिका वार्ड २ को शुभम ईटा उद्योग नजिकै दुर्घटना भएको धनुषा प्रहरीले जनाएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer