bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

बहुदरमाई नगरपालिकामा शिक्षाको अवस्था दैनिय : नेता शिव पटेल

pokhariya Holi Notice

राजेन्द्र सिंह, पर्सा ।

पर्साको बहुदरमाई नगरपालिकामा शिक्षाको अवस्था हुदै गएको मेयरका प्रत्यासी तथा राजपा नेपालका नेता शिव पटेलले बताएका हुन् । बहुरमाई नगरपालिकामा भईरहेको बिध्यार्थीहको आन्दोलनको शिसिलामा बिध्यालयको अवस्था बुझन पुगेका नेता पटेलले नगरपालिकामा रहेको शिक्षा समिति केबल भ्रष्टाचारमा मात्र लिप्त रहेको अरोप लगाउनु भयो ।

नगरपालिका अन्तर्गत रहेको डकैला बहुवरी तथा नगरदाहामा रहेको बिध्यालयको अवस्था निकै नाजुक भएको आफुले महसुस गरेको बताउनु भयो । वहाँले बिध्याथीृहरुको आन्दोलन जायज रहेको र आफु पनि उनिहरुको साथमा रहेको पनि बताउनु भयो । भेट्मा बिध्यार्थीहरुले वहाँ संग बिध्यालयको शैक्षिक अवस्था सुधारमा सहयोग गरिदिनु आग्रह गरेका छन ।

मेयर नितेन्द्र साहले केवल गोल मटोल कुरा मात्र गरेको तर आज सम्म कुनै प्रभावकारी कदम शिक्षामा नचालेको बिध्यार्थीहरुले नेता पटेल संग भनेका छन् । जवाफमा नेता पटेल आज देखि निरन्तर खबरदारी गरि रहने प्रतिबद्धता जाहेर गरेका छन ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer