bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

बारागढीमा विश्व वातावरण दिवसको अवसरमा सरसफाई

pokhariya Holi Notice

प्रभु यादव , बारा ।।  बारागढी गाउपालीकाको आयोजनामा बृहत् सरसफाई कार्यक्रम सम्पन्न भएकोछ । विश्व वातावरण दिवस २०७६ को अवसरमा सरसफाईको आयोजनामा गरि कार्यक्रम गरिएको हो । स्वच्छ वायु स्वस्थ्य जीवन नाराका साथ गाउपालीकाको प्राङगनबाट सुरू गरिएको सरसफाई खोपवा बजार सफा गरि सम्पन्न भएको हो ।

गाउँपालिका अध्यक्ष देवदत्त बछाडको अगुवाईमा भएको सरसफाई कार्यक्रममा उपाध्यक्ष लक्ष्मी देवी राय , वार्ड नम्वर ३ का अध्यक्ष छठु राउत अहिर , कार्यपालिका सदस्य योगेन्द्र साह कानु , कलावती देवी थरूनी पालिका प्रमुख प्रशासकीय अधिकृत अमोद चौधरी , इलाका प्रहरी खोपवाको इस्पेक्टर रामेश्वर यादव , स्वास्थ्य शाखा संयोजक ओमप्रकाश चौधरी , सह- सयोजक रामेश्वर चौधरी , पशु प्राविधिक विसुन्देव यादव , सुचना तथा प्रविधि शाखा प्रमुख धुरेन्द्र ठाकुर , युनिसेफ फोकल प्रशन उमेश चौधरी , द राईजिङग युवाक्लव विसुनपुर्वा , खोपवाका विधालयका शिक्षक , विद्यार्थीहरू , सिटीभिटीद्वारा संचालित सिपमुलक तालीमका सहभागीहरू र मासिका सेवम स्वीकाहरूको सहभागीतामा कार्यक्रम सम्पन्न भएको हो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer