bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

बिधालय पोशाक हावाहुरी प्रभावित बालबालिकाहरु लाइ बितरण

pokhariya Holi Notice

कलैया, बारा । 

संरक्षण नेपाल बाराको सहकार्य तथा बहुउदेश्यीय सामुदायिक बिकास सेवा ललितपुरको सहयोगमा फेटा गाउँपालिकाको वडा नं १ स्थित उक्त बिधालयमा पोशाक बितरण गरिएको हो ।

हावा हुरीबाट प्रभावित बालबालिकाहरुको अध्यनमा सहयोग पुग्ने उदेश्यले उक्त  पोशाक बितरण गरिएको संरक्षण नेपालका अध्यक्ष बृजमोहन कुशवाहाले बताउनु भयो ।

Simraungadh Holi Notice

हावाहुरी प्रभावित बालबालिकाहरुको लागि बिधालय पोशाक बितरण कार्यक्रम फेटा गाउँपालिकाको श्री नेपाल राष्ट्रिय आधारभुत बिधालय भलुहीमा बितरण गरिएको छ ।

सो बिधालयमा अध्यनरत १ कक्षा देखि ५ कक्षा सम्मका २ सय ३५ जना बालबालिकाहरुलाई सर्ट १ थान, पाइनट १ थान, चप्पल १ थान लगायतका सामग्रीहरु बितरण गरिएको संस्थाका अध्यक्ष  कुशवाहाले बताए ।

हावा हुरीबाट प्रभावित बालबालिकाहरुलाई संरक्षण नेपालका कुशवाहा, एम.सि.डि.एस. का दलबहादुर सुनवार, मुकेश कुशवाहा, प्रभु मण्डल, कुलचन ठाकुर लगायतकाले उक्त शैक्षिक सामग्रीहरु बितरण गरिएको थियो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.