bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

भारतबाट छिरे नेपालमा कोरोना पोजेटिभ नागरिक बिरगंजबासिन्दा त्रासित ।

भारतबाट छिरे नेपालमा कोरोना पोजेटिभ नागरिक बिरगंजबासिन्दा त्रासित ।

pokhariya Holi Notice

भारतबाट छिरे नेपालमा कोरोना पोजेटिभ नागरिक बिरगंजबासिन्दा त्रासित ।

अमित ठाकुर।बिरगंज। चैत्र ३० गते। पर्सा जिल्लाको बिरगंज महानगरपालिका वडा नंबर २ छिपकैयाको जामे मस्जिदबाट ३ जना भार्तीय नागरिक गत शुक्रबार पक्राउ परेको थियो। बिश्वभरी फैलिएका महामारी (कोभिड १९) ले गर्दा नेपाल भारत तथा अन्य देशमा लकडाउन जारी नै रहेका छन्। लकडाउन कै बेला ३ जना भार्तीय नागरिकमा ( कोभिड १९) पोजेटिभ देख्दा बिरगंजबासिन्दाका लागि ठूलो चुनौतीपूर्ण बनेका छन्। पक्राउ परेका तिनै जनामा कोरोना भाईरस जस्तो लक्षण हेर्दा नारायणी अस्पतालका चिकित्सक ल्याब परिक्षणका लागि तिनै जनाको रगत हेटौंडा स्थित ल्याबमा पठाईएको थियो। सो ल्याबको रिपोर्ट पोजेटिभ अाएपछि बिरगंजबासीलाई झण त्रासित बनाई दियो। तर सो रगत पुणह चेकजाँचका लागि काठमाडौं स्थित टेकु ल्याबमा पठाईएको थियो। तर सो ल्याबमा पनि पोजेटिभ रिपोर्ट अाउँदा मस्जिद जाने बाटो सहित सो एरियालाई सिलबन्दी गरेका छन्। पक्राउ परेका तिनै जनालाई नारायणी अस्पतालको अाईसोलेसन बेडमा राखेका छन्। उनिहरुको भनाई हामी सप्तरीमा लागेको जमातीमा भाग लिन अाएका थियौं। तर सप्तरीमा फागुन ३,४,५ गते मस्लिम धर्मको जमाती लागेको थियो। उनीहरुको मार्च ४ अर्थात् फागुन २१ गते रिटर्न टिकेट रहेता पनि उनीहरुले भने लकडाउनका कारण हामी यतै फसेको छौं। तर नेपाल र भारतमा चैत्र ९ र १० गते देखि लकडाउन सुरु भएका छन्। जो अहिले निरन्तर नै रहेका छन्। केही दिन पहिला लागेको दिल्लीको नेजामुदिन ईलाकाको जमातीबाट अाएको संका उत्पन्न भईरहेको स्थानीयहरुले बताएका छन्। पक्राउ परेको तिनै जना मुस्लिम समुदायको भएको कारण जामे मस्जिदको मौलाना अलि असगरको संरक्षणमा बसोबास गर्दै अाएको स्थानियले अनुमान लगाएका छन्। सो तिनै जना दुवै देशको बोर्डरमा कडा सुरक्षा रहेता पनि भारतबाट नेपाल कसरी अायो यो अहिले खुलेको छैनन्। तिनै जना मध्ये दुई जना उत्तर प्रदेशको र एक जना दिल्लीमा बसोबास गर्दै अाएको र नेपालमा कोरोना फैलाउन अाएको स्थानीयले जनाएका छन्। ती भार्तीय नागरिकले नेपालमा कोरोना संक्रमित बढाउन भारतबाट नेपाल अाएकोले सरकारलाई गम्भीरतापूर्वक एकसन लिन स्थानीयबासिन्दाले माग राखेका छन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer