bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

मैत्रीपूर्ण फुटबल कार्यक्रम अनेरास्ववियूकाे आयाेजनामा सम्पन्न

pokhariya Holi Notice

काठमाडौ ।

अनेरास्ववियू भक्तपुर बहुमुखी क्याम्पस कमिटीको व्यवस्थापनमा क्याम्पसकाे प्राङ्गणमा क्याम्पस कमिटी र अनेरास्ववियू केन्द्रीय कमिटी बिच मैत्रीपूर्ण फुटबल कार्यक्रम सम्पन्न भएकाे छ ।

Simraungadh Holi Notice

कार्यक्रममा अनेरास्ववियू केन्द्रीय कमिटीका पुर्व अध्यक्ष रमेश मल्ल, वर्तमान सह-संयाेजक रञ्जित तामाङ्ग लगायत केन्द्रीय नेताहरु र भक्तपुर बहुमुखी क्याम्पस कमिटीका नेताहरु मास बहादुर लामा,दिपेश बिसुन्के, कृष्ण रानाभाट, विकेश सुवाल,दिपक कार्की, नितेश विष्ट,प्रकाश शर्मा,नवीन शर्मा, संगित दाहाल, लगायतको उपस्थिति रहेकाे थियाे ।

मैत्रीपुर्ण खेलबाट विद्यार्थी नेताहरु विच भेटघाट हुने, भाईचाराकाे सम्बन्ध स्थापित भई मनाेरञ्जन प्राप्त हुने र शारीरिक रुपमा स्वस्फूर्त पार्न मद्दत पुग्ने भएकाे हुनाले कार्यक्रम आयाेजना गरिएकाे अनेरास्ववियू भक्तपुरका नेता मास बहादुर लामाले बताउनु भयाे ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.