bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

युवा स्वयमसेवक परिचालन कार्यविधि सम्बन्धमा सरोकारवालासँग सम्बाद कार्यक्रम सम्पन्न

pokhariya Holi Notice

प्रभु यादव, बारा ।।  युवा स्वयमसेवक परिचालन कार्यविधि २०७६ तयारी सम्बन्धमा सरोकारवालासँग सम्बाद कार्यक्रम सम्पन्न भएको छ। बाराको प्रसौनी गाउपालिकाका प्रमुख भोला प्रसाद गुप्ताको प्रमुख आतिथ्यमा गीता साह, प्रमुख प्रसासकिय अधिकृत रंजित कुमार यादवको बिशेस आतिथ्यमा भएको सम्बाद कार्यक्रममा ३० जनाको सहभागिता रहेको थियो ।

यु एन डी पी को सहयोगमा दलित जनजाती उत्थान केन्द्र कलैया बाराको आयोजना तथा प्रसौनी गाउपालिका संगको सहकार्यमा सो सम्बाद कार्यक्रम सम्पन भएको हो । कार्यक्रममा दलित जनजाती उत्थान केन्द्र बाराको जितेन्द्र ठाकुरले सहजीकरण गर्नु भएका थिए ।

केन्द्र बाराको कार्यक्रम संयोजक राज नारायण रामको अधयक्छ्तामा सम्पन्न कार्यक्रममा प्रसौनीका वार्ड अध्यक्ष आनन्द कुमार गुप्ता, सुरेश गुप्ता,लालबाबु मुखिया, कार्यपालिका सदस्य चन्द्रिका रामको बिशेस सहभागिता रहेको थियो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer