bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

वीरगञ्जकै पहिलो वेब सिरिज “लोफर” सार्वजनिक

pokhariya Holi Notice

वीरगञ्ज – वीरगञ्जकै पहिलो वेब सिरिज लोफर रिलिज गरिएको छ । सागा मोसन पिक्चर्सको आधिकारीक युट्युब च्यानलबाट वेब सिरिज रिलिज गरिएको छ । हाँस्य, एक्सन, रोमान्स वेब सिरिजमा समेटिएको छ । सागर श्रेष्ठले निर्देशन गरेको वेब सिरिजको पट कथा गौरव क्षेत्रीले लेखेका हुन् ।

अरमान सहनी, प्रशान्त तिवारी, रोशना श्रेष्ठ, जुली पटेल, कृतिका ढुंगाना, अस्मिता नकर्मी, प्रियांशु ब्याहुत, विशाल वर्मा, प्रभात गुप्ता, स्वस्तिका मोहोन्ती, ईमाली गुप्ता लगायतकाको अभिनय रहेको छ ।

यसअघि शुक्रबार क्यान ईन्फोटेक २०२० को मञ्चबाट ट्रेलर सार्वजनिक गर्दै पट कथा लेखक क्षेत्रीले वेब सिरिज निर्माणमा सहयोग गर्ने सबै प्रति आभार व्यक्त गरेका थिए । साथै वीरगञ्जको परिवेशका लागि बिल्कुलै नयाँ प्रयास भएकोले सबैलाई सहयोग गर्नका लागि उनले अपिल समेत गरे । वेब सिरिजका नयाँ श्रृंखला महिनै पिच्छे सार्वजनिक गरिने सागा मोसन पिक्चर्सले जनाएको छ ।https://youtu.be/xftXf8Ee_JU

 

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer