bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

वीरगन्जका गायककार डालमियाको ‘जान निसार’ गीत आउँदै

pokhariya Holi Notice

वीरगन्ज,१३ साउन/
वीरगन्जका स्थानीय गायककार विजय डालमियाको हिन्दी कभर भिडियो गीत सार्वजनिक हुने भएको छ ।गायककार डालमियाले अगामी अगस्त ३ मा ‘जान निसार’ हिन्दी कभर भिडियो गीत सार्वजनिक हुने बताएका छन ।गीतकार डालमियाले ’सानु एक पल चैन नआए’ हिन्दी गीत यसभन्दा पहिले सार्वजनिक गरीसकेका छन । हिन्दी गीतमा रुची राखेका गीतकार डालमियाले आफ्नै गीतमा अभिनय समेत गर्ने गरेका छन ।
केहिदिन अगाडि देखि गीतको सुटीगं गरेर फाईनल भएपछि गितलाई सार्वजनिक गर्ने थालिएको गायक डालमियाको भनाई छ । गीतकार डालमियाको ‘जान निसार’ दोस्रो संगितको रुपमा रहेको बताए । संगीतमा वीरगञ्जका समिर लामा र छायाँकनमा विकाश प्रजापति र बैजु प्रजापतिले सहयोग गरेका छन । सार्वजनिक भएको दिन यो गीतलाई समाजिक संजाल युटुब र फेसबुकमा समेत हेर्ने सकिन्छ । युटुबमा हेर्नेको लागी भिकटोरी डालमिया र फेसबुकमा विजय डालमियामा हेर्ने सकिने डालमियाले जानकारी दिए ।

Simraungadh Holi Notice
प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.