bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

व​डा अध्य​क्ष​को कार​ण​ले स​म्पुर्ण​ व​डाबासीमा कोरोनाको त्रास​

pokhariya Holi Notice
व​डा अध्य​क्ष​को कार​ण​ले स​म्पुर्ण​ व​डाबासीमा कोरोनाको त्रास​ 
अनिल​ पाण्डेय​

कलैया भाद्र ८ गते     

Simraungadh Holi Notice

बारा जिल्लामा सोमवार ९२ जना कोरोना पोजेटिभ थपिएका छन  । कलैया उपमहानगरपालीकामा ७३ जना , अमलेखगञ्ज अायल निगमका १६ जना र काठमाडौ मा चेक गराएको पालीका नखुलेको  ३ जना अन्य गरि ९२ जना कोरोना पोजेटिभ रहेको जनस्वास्थ्य प्रमुख रामनरेश यादवले जनकारी गराएको छ । कलैया उपमहानगरपालीकामा भाद्र ३ र ४ गते तीन सय ४३ जनाको  स्वायव संकल्न गरेको मध्ये ७३ जना पोजेटिभ भेटेको स्वास्थ्य शाखा उपप्रमुख अजय जयसवालले जनकारी गराएका हुन । कोरोना सक्रमित हुनेमा कार्यलयका ईन्जिनियर , वार्डअध्यक्ष र सर्वसाधारण जनता रहेको जयसवाल ले जनकारी गराए ।

कलैया व​डा १४ को व​डा अध्य​क्ष​ आफ्नो स्वाब​ प​रिक्ष​ण​मा दीईस​केप​नि स्वास्थ्य​ मँत्राल​य​को प्रोटोकल​को अबेज्ञा ग​र्दै आफ्नै व​डामा य​हि श​निबार​ स​यौ मानिस​लाई एक ठाँउमा ज​म्मा ग​रि छ​ल​फ​ल​को लागि जिल्ला प्र​ह​री कार्याल​य​बाट​ एकभ्यान​ प्र​ह​री बोलाई स​म्पुर्ण​ व​डा बासीलाई य​स्तो कोरोना माहामारिमा आफ्नो स्वाब​ प​रीक्ष​ण​ ग​राई मान्छेको हुल​ प​री स​बैलाई सँक्र​म​न​को उच्च​ जोखिम​मा पार्नु कतिको उचित​ थियो। अब​ स​मुर्ण​ व​डालाई कस्ले ट्रेसिङ​ ग​रौने र​ कस्ले स्व​ब​ प​रीक्ष​ण​ ग​राउने यो स​बैको जिमेवारि कस्ले लिने भ​न्ने व​डाबासि चिन्तित​ ब​नेकाछ​न​।
प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.