bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

शनिवारदेखि रौतहटमा निषेदआज्ञा, निषेदआज्ञा नमान्नेलाई क्वारेन्टाइन मा राख्ने निर्देशन

बिकाश पाण्डे // रौतहट // श्रावन २४ गते

pokhariya Holi Notice


कोरोना भाइरस प्रदेश २ मा भयानक रुप लिन थालेपछि प्रदेश २ का अधिकांश जिल्लाहरुमा निषेधाज्ञा जारी भएको छ साथै रौतहटमा शनिबार देखि निशेधज्ञा जारि भएको हो । रौतहटमा शनिबार देखि साउन ३२ गते सम्मकोलागी निषेधाज्ञा जारी भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएका छन् । प्रशासनले निषेधाज्ञा उल्लंघन गर्नेहरुलाई क्वारेन्टाइनमा राख्न सक्ने जनाएको छ । कोरोनाको जोखिम तथा रोकथाम तथा न्यूनिकरणको लागि गरिएको निषेधाज्ञा उलंघन गर्नेहरुलाई क्वारेन्टाइनमा लगेर राखिने जिल्ला प्रशासन कार्यलय रौतहटले जनाएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer