bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

सत्यम सी फुड सप्लायर्सद्वारा वीरगञ्जमा विपन्न परिवारलाई खाद्यान्न वितरण

pokhariya Holi Notice

वीरगंज – सत्यम सी फुड सप्लायर्सले वीरगंज महानगरपालिका वडा नम्बर ९ र ११ मा ६५ विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको छ ।

लगातारको लक डाउनका कारण दैनिक जिविकोपार्जनका लागि असहज भएका परिवारलाई घरमै पुगेर सी फुड सप्लायर्सले दैनिक उपभोग्य वस्तु उपलब्ध गराएको हो ।

सप्लायर्सले हरेक परिवारलाई ५ किलो चामल, ३ किलो आलु, १ किलो नुन, १ प्याकेट तेल उपलब्ध गराएको सप्लायर्सका बजार प्रवन्धक नितेश सुवेदीले बताउनुभयो ।

सप्लायर्सले अन्य विपन्न र दैनिक जिविकोपार्जन गरि गुजारा चलाउने परिवारको तथ्यांक संकलन गरेर चाडै वितरण गर्ने तयारी भइरहेको सप्लायर्सका प्रोप्राइटर सरोज बस्नेतले बताउनुभयो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer