bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

सरकारको हस्तक्षेपका कारण सप्तरीमा हुन लागेको इस्लामिक सम्मेलन विवादित

pokhariya Holi Notice

सप्तरी — सप्तरीमा हुन लागेको इस्लामिक सम्मेलन ‘इज्तिमा’मा आयोजक समितिको त्रुटीका कारण समस्या उत्पन्न भएको मुस्लिम आयोगले ठहर गरेको छ ।

आयोगका अध्यक्ष समिम अन्सारीले इज्तिमास्थल बरसाईन नगरपालिका वडा नम्बर ५ जाँजरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो ठहर गरेका हुन् ।

आयोजकलाई सरकारले राष्ट्रियस्तरमा सम्मेलन गर्न सहमति दिएपनि अन्तर्राष्ट्रिय रुपमा सम्मेलन गर्न थालेपछि समस्या उत्पन्न भएको उनले बताए ।

नेपाल–भारतबाहेकका देशबाट सम्मेलनमा सहभागी हुन आएकाहरुलाई फर्काएको तथा सरकारले दिएको सहमतिअनुसार नै राष्ट्रियस्तरमा सम्मेलन हुने अध्यक्ष अन्सारीले दावी समेत गरे ।

Simraungadh Holi Notice

गत बिहीवार मात्रै आयोजकले सर्त पालना नगरेको भन्दै गृह मन्त्रालयले सम्मेलन रोक्न निर्देशन जारी गरेसँगै समस्या उत्पन्न भएको थियो ।

फागुन ३ देखि ५ गतेसम्म हुने सो सम्मेलनमा २ लाखबढी मुस्लिम समुदायको सहभागी हुने बताइएको छ ।

सम्मेलनको सुरक्षाका लागि नेपाल प्रहरी तथा सशस्त्र प्रहरी गरी ७ सय प्रहरी परिचालित गरिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी सुनील खनालले जानकारी दिए ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.