bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

सिरहामा घुस सहित एक जना रंगेहात पक्राउ

pokhariya Holi Notice

मुकेश स्वामी, सिराहा २३ भदौ ।

सिरहामा अख्तियार दुरुपयोग अनुसनधान आयोग बर्दिबासको टोलिले नेपाल बिद्युत प्राधिकरण साखा सिराहाका एक कर्मचारीलाई घुससहित पक्राउ गरेको छ ।

विद्युत प्राधिकरण शाखा कार्याय सिराहाका इलेक्ट्रीसियन छेदी लाल साह सोनार लाई आज सोमबार अपरान्ह सिरहाकै विष्णुपुर गापा १ मा एक चिया पसलबाट ८० हजार नगरद घुस सहित पक्राउ गरेको हो ।

जागिर लगाईदिने भन्दै साहले एक युवकसँग रकम लिएको जनाएको छ । उनलाई थप अनुसन्धानको लागि अख्तियार कार्यालय वर्दिवास लगिएको प्रहरीले जनाएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer