bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

सिरहामा ५ महिनामा  ५ हजार ८ सय ६७ जनालाई नागरिकता वितरण

pokhariya Holi Notice

 गणेश कुमार शर्मा

सिरहा,पुष १० गते । जिल्ला प्रशासन कार्यालय सिरहा चालु आर्थिक बर्ष २०७६र२०७७ को ५ महिना श्रावण देखि मंसिर सम्ममा ५ हजार ८ सय ६७ जनालाई नागरिकता वितरण गरिएको छ ।

त्यसमा बंशज ५ हजार ५ सय ६५ मध्ये २ हजार ६ सय २५ पुरुष र २ हजार ९ सय ४० महिला रहेका छन । यस्तै वैवाहीक अंगिकृत ३ सय २ जनालाई नागरिकता वितरण गरिएको जिल्ला प्रशासन कार्यालय सिरहाका प्रशासकिय अधिकृत तथा सूचना अधिकारी कमल आर्चायले बताउनु भयो ।

गत आव २०७५र०७६ मा १५ हजार ९ सय १० मध्ये ६ हजार ५ सय ४१ पुरुष ८ हजार ६ सय ४ महिला र वैवाहिक अंगिकृत ७ सय २९ नागरिकता वितरण गरिएकोमा गत आवको ५ महिना श्रावण देखि मंसिर सम्ममा ४ हजार ७ सय ५९ नागरिकता वितरण भएको थियो ।

त्यसमध्ये २ हजार ३ सय ४९ पुरुष २ हजार २ सय ६ महिला २ सय ४ वैवाहिक अंगिकृत वितरण गरिएको थियो ।

यसरी हेर्दा गत वर्षको भन्दा चालु आर्थिक वर्षमा बढी संख्यामा नागरिकता वितरण भएको हो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer