bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

हलेसीमा बोलेरो दुर्घटना चालक गम्भिर घाइते

pokhariya Holi Notice

रमन वन

खोटाङ , १० भदौ

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेविस्थानस्थित पात्लेमा बोलेरो दुर्घटना भएको छ ।

आज बिहान सदरमुकाम दिक्तेल बजारबाट काठमाडौ तर्फ जाँदै गरेको को.२ च १८३३ नम्बरको बोलेरो पात्लेको घुम्तीमा तिब्रगतिका कारण दर्घटना हुँदा चालक रुद्रबहादुर खत्री गम्भीर घाइते भएका छन् । बोलेरो सडकबाट करीब ६० मिटर तल खसेको  जानकारी प्राप्त भएको छ ।।

 

उदयपुरको त्रियुगा नगरपालिका ७ घर भएका २१ वर्षीय चालक खत्रीको अहिले हलेसीस्थित सिद्धबाबा पोलोक्लिनिकमा उपचार भई रहेको छ ।

साथै घाइते चालकको देब्रे आँखामाथी गहिरो चोट लागेको ईलाका प्रहरी कार्यालय हलेसीले जनाएको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer