bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

हेरिटेज पब्लिक माध्यमिक बिदयालय प्रथम

pokhariya Holi Notice

बीरगंज,फाल्गुन ०९//  ६९ औं प्रजातन्त्र दिवसको अवसरमा मङलबारको दिन परवानिपुर गाउँपालिका बाराले आयोजना गरेको अन्तर बिदयालय हाजिरी जवाफ प्रतियोगितामा बहुवरी ५ गण्डकमा रहेको हेरिटेज पब्लिक माध्यमिक बिदयालय प्रथम भएको छ । प्रथम भएका बिदयालयलाइ गाउँपालिका अध्यक्ष हरिनारायण प्रसाद कानुले रु ३००० नगद सहित अन्य विभिन्न पुरस्कारहरु प्रदान गरेका छन्। उक्त प्रतियोगितामा सरस्वती माबि दितिय र श्री जन्ता मा बि तृतीय भएको थियो। उक्त प्रतियोगितामा हेरिटेज मा बि ,सरस्वती मा बि , श्री जन्ता मा बि , श्री भोज भगत मा बि र श्री ने रा मा बि आदि बिदयालयको सहभागीता रहेको थियोे । यसै क्रममा हेरिटेज पब्लिक मा बिका प्रधानाध्यापक मङ्गेस्वर प्रसाद यादवले आफ्ना विद्यार्थी कक्षा १०मा पढ्ने बिसाल पटेल , कक्षा ९ कि रिन्कु दास र कक्षा ८ का रजनिस साहलाइ बधाई दिएका थिए । यो सम्पुर्ण कुराको जानकारी हेरि टेज कै नेपाली पढाउने शिक्षक सन्दीप साह र मुकेश श्रीवास्तवले बताए ।

Simraungadh Holi Notice
प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.