bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

५० हजार ४ सय ७५ हेक्टर क्षेत्रफलमा शतप्रतिशत धान रोपाई सम्पन्न

pokhariya Holi Notice

कलैया, बारा ।।

गत बर्ष कृषकहरुले बर्खे धान , भदैया धान ११ हजार ९ सय २५ हेकटर क्षेत्रफलमा खेति गरि प्रति हेकटर ४ दशमलव ७५ प्रतिशत मेट्रिकटन गरि कुल ५६ लाख ६१ हजार ४ सय २४ मेट्रिकटन र अगहनी धान ३८ हजार ५ सय ५० हेकटर क्षेत्रफलमा खेती गरि प्रति हेकटर ३ दशमलव ६० प्रतिशत मेट्रिकटनले १३ लाख ९ हजार १ सय १९ मेट्रिकटन गरि ५८ लाख १० हजार ५ सय ४३ दशमलव ६५ मेट्रिकटन धान उत्पादन भएको कृषि विज्ञ गेनालाल महतोले बताए । धानखेती बारा जिल्लामा शतप्रतिशत रोपाई भईसकेको कृषि ज्ञानकेन्द्रका प्रमुख यादवले भने ।

बारा जिल्लामा यस बर्ष कृषकहरुले बर्खे, अगहनी र भदैया धान गरि कुल ५० हजार ४ सय ७५ हेकटर क्षेत्रफलमा रोपाई सम्पन्न गरिसकेको कृषि ज्ञानकेन्द्रले जनाएको छ । कृषकहरुले बर्खे, भदैया धान कुल ११ हजार ९ सय २५, क्षेत्रफलमा हर्दिनाथ १, चैते ४, राधा ४ जातका, खेती गरिएको छ भने अगहनी धान कुल ३ हजार ८ सय ५० हेकटर क्षेत्रफलमा सोना मंसुली, सावित्री ,सवर्ण सवा १, मंसुली, राधा ११ जातका धान खेती गरिएको ज्ञानकेन्द्रका प्रमुख जितेन्द्र यादवले जानकारी दिए । 

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer