bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

९६ जनाको स्वाब परिक्षणमा पर्सा र बारा गरी १४ जना कारोना संक्रमण पुष्टि

pokhariya Holi Notice

दिपेन्द्र साह, पर्सा ।

वीरगन्ज स्तिथ नारायणी अस्पतालको प्रयोशगालामा गए राती पर्सा र बाराका ९६ जनाको स्वाब परिक्षण गर्दा १४ जनामा कारोना संक्रमण पुष्टि भएको छ । संक्रमण हुनेमा पर्साका १० र बाराका ४ जना गरी १४ जनामा कारोना संक्रमण पुष्टि भएको हो ।

Simraungadh Holi Notice

पर्सामा संक्रमण हुनेहरुमा वीरगन्ज महानगरपालिका वडा नम्बर ११ र वडा नम्बर १० का २÷२ जना , वडा नम्बर ३, १३ र १५ का १÷१ जना, तराई हस्पिटलमा उपचाररत १ जना बिरामी र एक जना कर्मचारी तथा छिपहरमाइ गाँउपालिकाका १ जनामा संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसीयाले जानकारी दिनुभयो ।

यस्तै बाराको सिम्रौनगढ नगरपालिकाका २ जना, महागढीमाइ नगरपालिकाका १ जना र जीतपुर सिमरा उपमहानगरपालिकाका १ जनामा पनि हिजो बेलुकी संक्रमण पुष्टि भएको चौरसीयाले बताउनुभयो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.