bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

संघीय र प्रदेश सरकारले वास्ता नगरे पछी आफ्नै पहलमा आईसोलेसन वार्ड बनाउन लागे सासंद यादव

pokhariya Holi Notice

वीरगन्ज – संघीय तथा प्रदेस सरकारले वेवास्ता गरेपनि २०घन्टामा २०वेडको अस्पताल बनाउने कार्यमा पर्सा क्षेत्र नम्बर १का सांसद प्रदिप यादव लगेका छन् ।मुलुककै पुरानो र मध्य तराईको सबै भन्दा वढी चाप भएको नारायणी अस्पताललाई सघीय र प्रदेश सरकारले वेवास्ता गरेपछि बुधबार बिहानदेखि केन्द्रिय अस्पतालको रुपमा रहेको नारायणी अस्पतालमा आइसोलेशन वार्ड बनाउने कार्यमा जुटेका हुन ।जग्गदम्बा ग्रुपमा संचालक राजेश अग्रवाल र रुगंटावेल फेयरका आर्थिक सहयोगमा लगभग १०लाखको लागतमा २०वेडको आइसोलेशन वार्ड स्थापना गर्ने कार्यमा सांसद यादव लागी परेका हुन ।सर्लाहि देखि पर्सा जिल्लासम्मको रोगीहरुपको चाप रहेको अस्पतालमा मात्र ५वेडको आइसोलेशन वार्डले धान्न नसकने अस्पतालका चिकित्सकहरुले गुनासो गरेपछि जनताका जिउधन रक्षाको लागी दाताहरुसगं अनुरोध गरेर आइसोलेशन वार्ड स्थापना गराउने कार्यमा जुटेको सांसद यादवले बताए ।उनले भने दुबै सरकारले वीरगन्जलाई वेवास्ता गरेपछि जनताको ज्यान बचाउन उधोगी व्यापारीहरुको अगाडि हाथ फैलाएको छु ।उहाहरुको आर्थिक सहयोगमा २४घन्टा भित्र यो आइसोेलेश वार्ड जसरि पनि तैयार गरिने सांसद यादवको प्रतिवद्धा रहेको थियो ।यसपछि कारोना रोगको चेकजाचको लागी शुक्रबार देखि सघर्षमा उत्रिने तैयारी जुटको संचार कर्मिहरुलाई बताए ।

कार्यक्रममा बोल्दै अस्पतालका मेडिकल सुपरिटेन्ड मदन उपाध्यायले निजि अस्पतालहरुले ज्वरो रोगका बिरामीको उपचार गर्न रोकलगाए पछि रोगीहरुको चाप बढेको बताए ।उनले भने भारतको लखनउबाट आएका ठोरी नगरपालिकाका २ मा ज्वरो र खोकि देखिएपछि आइसोलशनमा राखिएको बताउदै वीरगन्जमा पनि कारोना चेकजाचको लागी आवश्यक उपकरणहरुको आवश्यकता रहेको बताए ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer