bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

०-१ को विरुद्ध APF टिप बर्दिबास (सशस्त्र प्रहरी) विजय

pokhariya Holi Notice
प्रभु यादव, बारा/कोल्हवी/ बारा//  बाराको करैयामाइ गाउँपलिका वडा न. ७ पिपरापंचगछिया खेल मैदानमा जारी तेश्रो पिपरा गोल्ड कप २०७५ को दोश्रो दिन APF टिप बर्दिबास (सशस्त्र प्रहरी) र नवजागृति युवा क्लब सिमरा बारा १-० को विरुद्ध APF टिप बर्दिबास (सशस्त्र प्रहरी) विजय भएको छ। बाराको करैयामाई गाउँपालिकामा सृजनशिल युवा क्ल्ब पिपराद्वारा पंचगछिया खेल मैदानमा जारि दोश्रो दिन बिहिबार सम्पन्न भएको खेलमा १-० को विरुद्ध APF टिप बर्दिबास (सशस्त्र प्रहरी) विजय भएको छ। जर्सी न.११ का कुमार दोङले हाल्फ मिनेट पछि ११ मिनेट जादै पहिलो गोल गरि आफ्नो टिमलाइ विजय घोषित गराएको छ र साथै जर्सी न.११ कै कुमार दोङलाइ श्रीजनसिल युवा क्लब पिपरा बाराका अध्यक्ष बृजमोहन चौधरीले सिल तथा प्रमाणपत्र प्रदान गर्नु भएको थियो । श्रीजनसिल युवा क्लब पिपरा बाराको आयोजनामा महिलालाई निसुल्क हेर्न दिने सुबिधा गराएको तथा भोलीको खेलमा विजय युथ क्लब हेटौंडा र सर्लाही-११ फुट्बल टिम भिडने आयोजकले जानकारी दिए।

 

Simraungadh Holi Notice
प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.