Ultimate magazine theme for WordPress.
cin bigyapan

छिमेकी जिल्लामा कोरोनाको कहर बढदै गयेको समयमै रौतहटबासी लकडाउनको धज्जीया उदाउदै ।।

0 1,002
Bara Gadhi Notice winter

छिमेकी जिल्लामा कोरोनाको कहर बढदै गयेको समयमै रौतहटबासी लकडाउनको धज्जीया उदाउदै ।।

देशमा जनामा कोरोनाको संक्रमण देखियेको छ । छिमेकि जिला पर्सामा एकै परिवारक १७ जनामा कोरोनाको संक्रमणको पुष्टी भएको छ । कोरोनाको संक्रमण बढदै गएको समयमा रौतहट जिलाको सर्वसधारण तथा व्यवसायीहरु लकडाउनको धज्जीया उडाएरहेको देखिदै छ । अहिलेको समयम सरकारद्वारा लकडाउनकको पालना गर्नको लागि सम्पूर्ण संयन्त्र अपनाउदै गरेको छ । तर यो समयमै रौतहट बासी विभिन्न बहाना बनाएर लकडाउनको पालना नगरि एकद्मै निदर भयेर घुम्न निस्किरहेक छन । जिलाममै सबभन्दा बढी मध्यभागमा अवस्थित गरुडामा लकडाउनइओ पाल्ना सबभन्दा कम मात्रामा भैरहेको देखहिन्छ । एक स्थानीयको अनुसार अहिले हामी सचेत हुदैन्नौ भने भोलि गयेर ठुलो जोखिम मोल लिनुपर्छ भनेर , प्रहरी, प्रशासन र स्थानीय निकायको यो तर्फ ध्यान दिनु जरुरी भयेको उहाँ बताउनु । मध्य भागमा अवस्थित गरुडा बजारमा लकडाउनको उल्लंघन सबभन्दा बढी गरुडाको व्यपारी, सर्वसधारण विभिन्न बहानामा गर्दै गरिरहेको स्थनियहरुको भनाइ रहेका छन ।

Kalaiya Notic summer
Leave A Reply

Your email address will not be published.